महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ पोहेलागा षष्ठी - २१

परिचय

हुलाक बस्तुहरु आदान प्रदान गर्नका लागि वि.स. २०१७ सालमा शाखा हुलाक कार्यालय स्थापना भई छोटि हुलाक हुदै वि.स. २०३१ सालमा जिल्ला हुलाक कार्यालयको नामवाट कार्यालय स्थापना भएको संघिय कार्यालय हो । पाँचथर जिल्लाको फिदिम नगरपालिका वडा नं. १ स्थित हुलाक लाइनमा आफ्नै भवनमा सञ्चालित रहेको छ । पाँचथर जिल्लामा ७ वटा हुलाक कार्यालय र २६ वटा अतिरिक्त हुलाक कार्यालयहरु रहेका छन् । पाँचथर जिल्लामा संघीय संरचना बमोजिम एक नगरपालिका र ७ गाँउपालिका गरी ८ वटा स्थानीय तह रहेका छन् । आठ वटा स्थानीय तह अन्तर्गत नगरपालिका फिदिम नगरपालिकामा जिल्ला हुलाक कार्यालय रहेको छ र सात वटा गाँउपालिका अन्तर्गत याङवरक गाँउपालिका, फालेलुङ गाँउपालिका, हिलिहाङ गाँउपालिका, कुम्मायक गाँउपालिका, फाल्गुनन्द गाँउपालिका, मिक्लाजुङ गाँउपालिका, तुम्बेवा गाँउपालिका मा हुलाक कार्यालयवााट हुलाक सेवा सञ्चालनमा रहेको छ । जिल्ला हुलाक कार्यालयवाट प्रदान गरिने सेवाहरु निम्न बमोजिम रहेका छन्

पाँचथर जिल्लामा हुलाक सेवाको इतिहास

ईलाका हुलाक कार्यालय तथा डाँक सम्बन्धि तालिका
क्र.स ईलाका हुलाक स्थपना मिति डाँक रेखा सम्बन्ध
नाम्लुवा 2016।12।02 जि.हु.का. पाँचथर, ई.हु.का. मेदिबुङ, च्याङथापु, याङनाम र अ.हु. लुवाफू, प्राङबुङ, एकतिन र खुँगा-८
रवि 2017।01।04 जि.हु.का पाँचथर, इलाम, ई.हु.का मेहेलबोटे, यासोक, मौवा, लिम्वा, मंगलवारे, चिसापानी, मधुमल्ला, मुढेबास, अ.हु उत्तरे, सप्तमी, दशमी, एकतपा,आम्चोक, स्था.हु. फुयूतपा, अ.हु. कुरुम्बा-17
यासोक 2019 जि.हु.का. पाँचथर, तेह्रथुम, ई.हु.का मौवा, रवि, मेहेलबोटे, अ.ह. माङजाबुङ , स्था.हु.स्याबरुम्बा र रानिगाँउ-८
मेहेल्बोटे 2021।11।28 जि.हु.का. पाँचथर, ई.हु.का. रवि, यासोक, नवमिडाँडा, अ.हु.का. सप्तमी, उत्तरे, चिलिङदिन, घुर्बिसे पंचमी-८
च्याङथापु 2023।12।23 जि.हु.का. पाँचथर, ई.हु.का. मेदिबुङ, नाम्लुवा, सिनाम, अ.हु.का. ओयाम र फलैचा-६
अमरपुर 2027।03।27 जि.हु.का. पाँचथर, ताप्लेजुङ, ई.हु.का सिनाम (ताप्लेजुङ), मेदिबुङ, थेचम्बु (ताप्लेजुङ), अ.हु. नाँगी, गोपेटार ७
मेदिबुङ 2038।08।03 जि.हु.का. पाँचथर, ई.हु.का. नाम्लुवा, च्याङथापु, अमरपुर, सिनाम (ताप्लेजुङ), अ.हु. खुँगा, ओयाम, एकतिन ८
याङनाम 2041।05।03 जि.हु.का. पाँचथर, ई.हु.का. नाम्लुवा, अ.हु. तृतिया,सिदिन र लूवाफू ५
मौवा 2042।07।06 जि.हु.का. पाँचथर, ई.हु.का. लिम्बा, रवि, यासोक, अ.हु. दशमी, आङना, हाङगुम र वलने ८
१० लिम्बा 2043।04।28 जि.हु.का. पाँचथर, ई.हु.का. रवि, मौवा, चिसापानी पंचमी, अ.हु. खान्द्रोङ, दुर्दिम्बा, हाङगुम र ६ नं. बुधवारे 8
११ नवमिडाँडा 2053।02।27 जि.हु.का. पाँचथर, ई.हु.का. मेहेल्बोटे, अ.हु. पौवा सारताप, चोकमागु, लुम्फाबुङ, ईम्बुङ र सिवा ७
अतिरिक्त हुलाक र डाँक सम्बन्धि तालिका
क्र.स. अतिरिक्त हुलाक स्थापना मिति डाँक सम्बन्ध
सुभाङ 2023।12।20 जि.हु.का पाँचथर, ई.हु.का अमरपुर र अ.हु. भारपा
लुम्फाबुङ 2026।02।17 नवमिडाँडा ई.हु.का.
लालिखर्क 2027।12।25 जि.हु.का. पाँचथर
पौवा सारताप 2028।12।04 ई.हु.का नवमिडाँडा
चिलिङदिन 2028।12।11 ई.हु.का मेहेल्बोटे र अ.हु. घुर्बिसे पंचमी
एकतिन 2029।01।14 ई.हु.का मेदिबुड्ड,नाम्लुवा र अ.हु.खुँगा
प्राङबुड्ड 2030।01।18 ई.हु.का नाम्लुवा
लुवाफू 2030।01।19 ई.हु.का नाम्लुवा र याङनाम
फेजुङ 2031।02।15 जि.हु.का. पाँचथर
१० माङजाबुङ 2032।02।02 ई.हु.का. यासोक र मौवा
११ उत्तरे नवमी 2032।02।10 ई.हु.का रवि र मेहेलबोटे
१२ गोपेटार 2034।10।27 ई.हु.का अमरपुर
१३ सप्तमि 2035।10।20 ई.हु.का रवि र मेहेलबोटे
१४ रानिटार 2038।03।10 जि.हु.का पाँचथर
१५ ओयाम 2039।03।10 ई.हु.का मेदिबुङ
१६ दशमी 2040।01।26 ई.हु.का रवि र मौवा
१७ खुँगा 2040।01।16 ई.हु.का मेदिबुङ र नाम्लुवा, अ.हु.एकतिन
१८ सिदिन 2040।09।19 ई.हु.का याङनाम र नाम्लुवा
१९ खान्द्रुङ 2042।04।21 ई.हु.का रवि र लिम्बा
२० इम्बुङ 2043।02।24 ई.हु.का नवमिडाँडा
२१ दुर्दिम्बा 2043।03।19 ई.हु..का लिम्बा
२२ तृतिया 2043।03।31 जि.हु.का पाँचथर र ई.हु.का याङनाम
२३ घुर्बिसे पंचमी 2044।03।30 ई.हु.का मेहेलबोटे र अ.हु. चिलिङदिन
२४ नाँगी 2045।03।16 ई.हु.का अमरपुर
२५ चोकमागु 2045।04।06 जि.हु.का पाचथर र ई.हु.का नवमिडाँडा
२६ भारपा 2046।02।27 जि.हु.का पाँचथर
२७ आङना 2046।03।10 ई.हु.का मौवा
२८ हाङगुम 2046।03।11 ई.हु.का मौवा र लिम्बा
२९ फलैचा 2050।05।08 ई.हु.का च्याङथापु
३० सिवा 2055।02।28 ई.हु.का नवमिडाँडा
३१ रानिगाँउ 2055।02।28 ई.हु.का यासोक
३२ वलने 2055।01।19 ई.हु.का मौवा
३३ कुरुम्बा 2055।01।18 ई.हु.का रवि
३४ स्यावरुम्बा 2056।02।27