२०८३ बैशाख महिनाको लोककल्याणकारी विज्ञापन प्रकाशन सम्बन्धमा ।
२०८३ बैशाख महिनाको लोककल्याणकारी विज्ञापन
विज्ञापन बोर्डवाट प्राप्त परिपत्र बमोजिम २०८३ बैशाख महिनाको लोककल्याणकारी विज्ञापन प्रकाशन वापतको रकम भुक्तानीको लागि बजेट सुनिश्चित नभएकोले सो लोक कल्याणकारी विज्ञापन प्रकाशित नगर्ने गरी सम्बन्धित सरोकारवालाहरुको लागि सूचना जारी गरिएको छ ।