वि.सं:
नेपाल संवत: ११४५ पोहेलागा षष्ठी - २१
अविरल बर्षाका कारण पाँचथर जिल्लामा डाँक सेवा अवरुद्ध भएको छ । इलाम र झापा जिल्लाको डाँक मिति २०८१।०६।१३ गते राँके काउण्टरमा जिल्ला हुलाक कार्यालय झापाको गाँडीले छोडेकोमा हाल जिल्ला हुलाक कार्यालय पाँचथरमा ल्याउन सकिएको छैन । ताप्लेजुङ जिल्ला पाँचथर जिल्लाका हिलिहाङ गाँउपालिा र याङवरक गाँउपालिकासंग पूर्ण रुपमा डाँक रेखा अवरुद्ध भएको छ ।