महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ पोहेलागा षष्ठी - २१

मेल सेवाहरु

हुलाक महशुल दर

सि.नं.

विवरण

दर (रु.)

चिठ्ठी पहिलो २० ग्रामसम्म

१०

त्यस पछि प्रत्येक १० ग्राम वा अंशको

हवाई पत्र

(क) हुलाक पत्र

१०

(ख) छापा हुलाक पत्र

१०

बुकपोष्ट छापा कागजको समाचारपत्र, पत्रिका पहिलो २० ग्रामसम्म

त्यस पछि प्रत्येक २० ग्राम वा अंशको

साना प्याकेट ५० ग्राम वा अंशको

२०

त्यस पछि प्रत्येक २० ग्राम वा अंशको

१०

हुलाक दर्ता समाचार पत्र, पत्रिका

एक प्रतिको १०० ग्रामसम्म

त्यस पछिको प्रत्येक २० ग्राम वा अंशको

पत्रपत्रिका दस्तुर (एक जिल्लाबाट हुलाक दाखिला गर्न)

२००

अन्य जिल्ला समेत दाखिला गर्न प्रत्येक थप जिल्लाका लागि

१०

पत्रपत्रिका नविकरण दस्तुर (एक जिल्लाबाट हुलाक दाखिला गर्न)

१००

प्रत्येक थप जिल्लाको लागि

१०

प्रचलित कानून बमोजिम तोकिएको अवधीमा नविकरण नगरिएमा म्याद नाघेको दुई महिना भित्र दोब्बर दस्तुर लिई नविकरण गर्ने, दुई महिनाको म्याद नाघेपछि आएमा पत्रपत्रिका दर्ताको प्रकृया पुनः नयाँबाट सुरु गर्ने ।

अन्धा साहित्य (बढीमा ७ किलोग्राम सम्म मात्र)

निः शुल्क