महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ पोहेलागा षष्ठी - २१

नागरिक वडापत्र

जिल्ला हुलाक कार्यालय, पाँचथरको

नागरिक बडापत्र

सि.नं.

प्रदान गरिने सेवाहरु

आवश्यक पर्ने कागजातहरु

सेवा प्राप्त गर्न लाग्ने महशुल

सेवा प्राप्त गर्न लाग्ने समयावधि

सम्पर्क फाँट

अनुगमन गर्ने अधिकारी

१.

साधारण हुलाक वस्तु दर्ता तथा पुलिन्दा दर्ता

तोकिए बमोजिम

  • पहिलो २० ग्रामसम्म न्युनतम रु. १० र त्यसपछि प्रत्येक थप १० ग्रामको थप रु. ५ सहित हुने जम्मा शुल्क

तुरुन्तै

टिकट काउण्टर फाँट

हुलाक अधिकृत

२.

रजिष्ट्री तथा पुलिन्दा दर्ता

तोकिए बमोजिम

  • नेपाल सरकारबाट दुर्गम क्षेत्र घोषित जिल्लाहरुबाट सम्म जिल्लामा पठाउने पुलिन्दा (न्युनतम 20g) को रु.१५०
  • पुलिन्दा (न्युनतम 2k.g) रु. २०० त्यसपछि प्रत्येक ५०० ग्राममा ( 20k.g सम्म) थप रु.५०
  • पहिलो २० ग्रामसम्म न्युनतम रु. ४० र त्यसपछि प्रत्येक थप १० ग्रामको थप रु. ५ सहित हुने जम्मा शुल्क

तुरुन्तै

डाँक फाँट

हुलाक अधिकृत

बैदेशिक रजिष्ट्रि/साधारण पत्र/पुलिन्दा/पार्शल

तोकिए बमोजिम

  • तोकिए बमोजिम

तुरुन्तै

टिकट काउण्टर

हुलाक अधिकृत

३.

टिकट विक्री

टिकट माग

  • सेवाग्राहीको माग बमोजिम

तुरुन्तै

टिकट काउण्टर/राजश्व शाखा

हुलाक अधिकृत

हुलाक वस्तु डेलिभरी गर्ने साथै हुलाक वस्तु आदान प्रदान सम्बन्धी परामर्श

तोकिए बमोजिम

  • निःशुल्क

तुरुन्तै

टिकट काउण्टर/डाँक

हुलाक अधिकृत

साधारण तथा रजिष्ट्री हुलाक वस्तु दर्तासँग सम्बन्धित सेवा

तोकिए बमोजिम

  • हुलाक दाखिला निस्सा ३ वस्तुको - रु.१०
  • रजिष्टेशन शुल्क - रु५०
  • फिर्ती रसिद प्रत्येकको - रु.१०
  • दर्ता हुलाक वस्तुको प्रमाणित प्रत्येक रसिदको (६ महिना भित्र माग गरेमा) - रु. १०
  • दर्ता हुलाक वस्तु फिर्ता लिएमा प्रत्येक वस्तुको (हुलाक वस्तु चलान नहुदै) - रु. ३०
  • हुलाक वस्तुको ठेगाना बदल्न चाहेमा प्रत्येक वस्तुको (हुलाक चलान नहुदै) - रु. ३०

तुरुन्तै

टिकट काउण्टर/डाँक

हुलाक अधिकृत

६.

क) पत्र पत्रिका दर्ता तथा नवीकरण

१) जिल्ला प्रशासन कार्यालयबाट प्रमाणित प्रतिलिपि १ थान

२) ग्राहकको नामावली (कम्तीमा ३० जना)

३) बैंकमा राजश्व दाखिला भौचरको प्रतिलिपी १ थान

४) निवेदन १ थान

५) प्रकाशित पत्रिका एक प्रति

  • पत्रिका दर्ता (एक जिल्लावाट हुलाक दाखिला गर्न) रु.२००/- र अन्य जिल्लामा समेत दाखिला गर्न प्रत्येक थप जिल्लाको लागि रु.१०/- थप दस्तुर लाग्ने ।
  • पत्रिका नविकरण दस्तुर(एक जिल्ला दाखिला गर्न) रु. १००/- र अन्य जिल्लामा समेत दाखिला गर्न प्रत्येक थप जिल्लाको रु.१०/

तुरुन्तै

प्रशासन /राजस्व शाखा

हुलाक अधिकृत

ख) एफ.एम. रेडियोको अनुगमन तथा नविकरण एवम् लोक कल्याणकारी विज्ञापनको भुक्तानी

१. नविकरणका लागि बैंक भौचर जम्मा गरेको भौचरको प्रतिलिपि १ प्रति

२. निवेदन पत्र

३. लोक कल्याणकारी विज्ञापन प्रसारण गरेको पत्र सहित प्रमाणित प्रतिलिपि

  • तोकिए बमोजिम

अनुगमन बर्षमा एक पटक र रकम भुक्तानी १ घण्टा भित्र

प्रशासन फाँट

हुलाक अधिकृत

७.

जिल्ला हुलाक कार्यालय सम्बन्धी सम्पूर्ण सूचना तथा जानकारी प्राप्त गर्न

मौखिक तथा लिखित अनुरोध

  • लाग्ने छैन

तुरुन्तै

सूचना अधिकारी

हुलाक अधिकृत

८.

सूचनाको हक सम्बन्धी सूचना प्राप्ति/जानकारी/सोधपुध

निवेदन पत्रमा माग गर्न खोजेको सूचनाको आशय उल्लेख गरिएको निवेदन

  • निवेदनमा रु. १० को टिकट टाँस गरी पेश गर्नुपर्ने

निरन्तर

प्रशासन फाँट

हुलाक अधिकृत

नोटः- अन्य थप आवश्यक जानकारीका लागि कार्यालय प्रमुख समक्ष सम्पर्क गर्न सकिने छ ।